हामी दक्षिण कोरियामा विभिन्न शिलशिलामा रहेका, कास्की जिल्लामा बसोबास गर्ने कस्केलीहरुको आपसी एकता, सद्भाव, समन्वय र सहयोगको भावनाले ओतप्रोत भई आपसी भाइचाराको सम्बन्ध विस्तार गर्दै कस्केलीहरुको हक हितको संरक्षण गरी विभिन्न गतिविधिहरु
सञ्चालन गर्दै, आफुले आर्जन गरेको ज्ञान, शीप र पूँजीको प्रयोग गरेर समग्रमा कास्की जिल्लाको एकीकृत विकासमा सहयागे गर्ने हेतुले “संगठित समूह नै परदेशको सहारा हो” भन्ने नाराका साथ गैरनाफामुलक, गैरराजनैतिक एक स्वतन्त्र संस्थाको रुपमा कास्की परिवार दक्षिण कोरियाको स्थापना गरिएको हो।