सउल, दक्षिण कोरिया । अन्तर्राष्ट्रिय मेडिकल कन्फरेन्स (International Medical Conference) मा सहभागी हुन दक्षिण कोरिया आउनुभएका नेपालका स्थापित एवं प्रख्यात चिकित्सकहरू सम्मानित हुनुभएको छ। गण्डकी प्रदेश समाज दक्षिण कोरियाको मुख्य आयोजनामा सउलमा सम्पन्न एक भव्य स्वागत तथा सम्मान कार्यक्रमका बीच नेपालका विशिष्ट चिकित्सक.....
सउल, दक्षिण कोरिया- कास्की परिवार दक्षिण कोरियाको आयोजनामा यही आउँदो जुन १४ तारिख हुन गइरहेको बहुप्रतिक्षित "प्रथम पोखरा फुटसल कप २०२६" को टाई-सिट (Tie-Sheet) ड्र कार्यक्रम फेन्थेक स्थित महारानी रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष श्री सन्तोष गुरुङ ज्यू.....
सउल, दक्षिण कोरिया। "प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मूल नाराका साथ स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाले आफ्नो स्थापनाको गौरवमय २५ वर्ष (रजत जयन्ती) पूरा गरेको छ। प्रवासमा नेपालीहरूको एकता र परोपकारको यो ऐतिहासिक.....
सउल, दक्षिण कोरिया । प्रवासको व्यस्त कार्यतालिका र दैनिक थकानलाई भुल्दै, आफ्नै देश तथा गाउँघरको सम्झना ताजा गराउन लमजुङ परिवार दक्षिण कोरियाले आगामी जुन ६ र ७ तारिख (शनिबार र आइतबार) एक बृहत् वनभोज (पिकनिक) कार्यक्रमको आयोजना गर्ने भएको छ। "प्रवासको कार्य व्यस्तता अनि थकानलाई भुलाउँदै, आफ्नै देश-गाउँघरको.....
सउल, दक्षिण कोरिया। दक्षिण कोरियामा क्रियाशील नेपाली समुदायहरूबीच खेलकुदका माध्यमबाट आपसी भ्रातृत्व, सद्भाव र सांगठनिक एकता अभिवृद्धि गर्ने उद्देश्यका साथ कास्की एफसीको प्रस्तुति तथा कास्की परिवार दक्षिण कोरियाको आयोजनामा आगामी जुन १४, २०२६ का दिन "प्रथम पोखरा कप फुटसल प्रतियोगिता" को भव्य आयोजना हुने.....
सउल, दक्षिण कोरिया – कास्की परिवार दक्षिण कोरियाको खेलकुद विभाग 'कास्की एफ.सी.' लाई नयाँ खेल जर्सी हस्तान्तरण गरिएको छ। मे २ र ३ मा वन्जुमा सम्पन्न बृहत बनभोज कार्यक्रमको अवसर पारेर उक्त जर्सी हस्तान्तरण गरिएको हो। लुम्बिनी रेस्टुरेन्ट (ख्याङसाङनाम्दो) का सञ्चालक तथा कास्की परिवारका सल्लाहकार श्री परी.....
[सउल, दक्षिण कोरिया] कास्की परिवार दक्षिण कोरियाले आफ्नो वार्षिक कार्यतालिका अनुसार यस वर्षको 'बृहत बनभोज (Picnic) कार्यक्रम २०२६' आगामी मे २ र ३ तारिखका दिन 강원도 원주 स्थित रमणीय '원주 힐링파크' मा आयोजना गर्ने भएको छ। "व्यस्ततालाई थाती राखौँ, प्रकृतिको काखमा एक दिन आफ्नै लागि बाँचौँ!" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको.....
सियोल, दक्षिण कोरिया। "संगठित समूह नै परदेशको सहारा हो" भन्ने मूल नाराका साथ दक्षिण कोरियामा क्रियाशील सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाले प्रवासमा रहेका नेपालीहरूलाई लक्षित गरी विशेष शेयर बजार प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। बजारको गहिरो अनुभव भएका विज्ञ प्रशिक्षक बसन्त पाण्डे (बजारको.....
तमु जातिको भाषा, संस्कृति तथा पहिचान संरक्षण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ सन २०१८ मा स्थापित तमु धीं दक्षिण कोरिया ख्याङ्साङ्नाम्दो बुसान शाखा द्वारा कोरियाली नयाँ वर्ष (सलनाल) को शुभ अवसरमा “छ्याजलो सांगीतिक सौगात–२०२६” कार्यक्रम आयोजना गरिने भएको छ। ‘नेपाली कलाकार र गीत–संगीतलाई.....
सिओल, दक्षिण कोरिया । कोरियन नयाँ वर्ष (सलनाल) को पावन अवसर पारेर तनहुँ समाज, दक्षिण कोरिया ले प्रवासमा नेपाली कला, संस्कृति र आपसी सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी फेब्रुअरी १६, २०२६ (सोमबार) दिउँसो १:०० बजे सिओलको झोङ्गनो (Jongno) क्षेत्र मा अवस्थित हलमा भव्य सांगीतिक कार्यक्रम “सेती–मादी सांगीतिक.....