[सउल, दक्षिण कोरिया] कास्की परिवार दक्षिण कोरियाले आफ्नो वार्षिक कार्यतालिका अनुसार यस वर्षको 'बृहत बनभोज (Picnic) कार्यक्रम २०२६' आगामी मे २ र ३ तारिखका दिन 강원도 원주 स्थित रमणीय '원주 힐링파크' मा आयोजना गर्ने भएको छ। "व्यस्ततालाई थाती राखौँ, प्रकृतिको काखमा एक दिन आफ्नै लागि बाँचौँ!" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको.....
आमाको सम्झनामा ✍️ लिलू गुरुङ , गोर्खा (हाल दक्षिण कोरिया) मेरो पहिलो प्रेम, मेरो पहिलो गुरु, मेरो ब्रह्माण्ड, मेरो देवी, मेरो सबथोक, मेरो प्यारी आमा! आज तिम्रो नामको आगाडी स्वर्गिय थपिँदा म सहूँ कसरी? तिमी बिनाको छटपटी, तिम्रो न्यानो काखको अभाव म कहूँ कसरी? निधार ठोकिने.....
मेरै निम्ति आकी रैछौ! ✍️ पुष्प भण्डारी, धम्पुस कास्की कस्तो पर्ला मेरो हजुर, सोच्दा सोच्दै थाकेकी रहेछौ, मन बुझाउन कहिलेकाहीँ ज्योतिषीकहाँ धाएकी रहेछौ! सपनीमा देख्थेँ कहिले वृन्दावनमा घुम्न गएको, संगै जिउने बाचा, कसम मनैमनले खाएकी रहेछौ! चिरन्जीवी, दीर्घायु होस मेरो हजुर, यो चिन्तन रहेछ त्यही.....
🌟✨ तिमी आफैं तारा बन्नु ✨🌟 ✍️ सन्तोष गुरुङ, पोखरा - २०, लामडाँडा स्वार्थी छ यो दुनिया, कसैको भर नपर्नु, भरोसा गर आफैँमा, सपना मर्न नदिनु। छायाँले रोक्छ भने —उज्यालो तिमी बन्नु, चन्द्र होइन तिमी, आफैं चम्कने तारा बन्नु। 💫 लक्ष्य ठुलो राख, बाटो कठिन भए पनि, पाइलामा साहस राख, आँसु लुकाएर भए पनि। चुम्नु.....
मेरो सानी छोरी अचेल ठुली भैछे। ✍️ सन्तोष गुरुङ, पोखरा - २०, लामडाँडा मेरो सानी छोरी अचेल ठुली भैछे, आमाको कुरा बाबालाई लाउने भैछे। तोते बोली बोल्दै मनको कुरा खोल्छे, नसुन्दिएमा रिसाएर मुन्टो फेर्छे। मेरो सानी छोरी अचेल ठुली भैछे, आमाको कुरा बाबालाई लाउने भैछे। फोनमै भए नि “बाबा आयो” भनि हर्षाउँछे, राख्ने.....